दाङ २१ जेष्ठ । सदस्यता शुद्धीकरणको नाममा पत्रकारलाई हटाएको भन्दै पत्रकार महासंघ घोराहीमा तालाबन्दी गरिएको छ । प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य बिदुर एमसी र प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रिय सचिवालय सदस्य तथा दाङ जिल्ला अध्यक्ष महेश रिजालले शनिबार नेपाल पत्रकार महासंघ दाङ शाखाको कार्यालयको गेटमा अनिश्चितकालिन तालाबन्दी गरेका हुन् । क्रियाशील पत्रकारहरुको सदस्यता नवीकरण…