काठमाण्डौ, २० जेठ । अस्ति (शुक्रवार) सकिएको मे महिनामा ९० हजार जनाभन्दा धेरै विदेशी पर्यटक नेपाल आएका छन् ।नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा ९० हजार २ सय ११ जना पर्यटक नेपाल आएका हुन् । यो गएको वर्षको मे महिनाको तुलनामा १३ हजार जनाभन्दा धेरै हो । यस्तै कोरोना महामारी शुरु हुनुअघि अर्थात् सन् २०१९…