तौलिहवा, १३ जेठ । कपिलवस्तुको दश स्थानीय तहमध्ये सात स्थानीय तहमा पोलियो रोग विरुद्धको आईपिभि खोप अभियानको शुभारम्भ गरिएको छ । कपिलवस्तुको सदरमुकाम तौलिहवा स्थित बुद्ध पद्म माध्यमिक विद्यालयमा एक कार्यक्रममा आयोजना गरी खोपको शुभारम्भ गरिएको हो । जिल्लाका ३१ हजार ४ सय ६७ जना बालबालिकालाई पोलियो रोग विरुद्धको आईपीभी खोप लगाइने छ । पाँच…