तम्घास, १८ जेठ । मदन भण्डारी राजमार्ग दैनिक १२ घण्टा बन्द हुने भएको छ । मदन भण्डारी राजमार्गको रिडी–तम्घास सडक खण्डमा २५ किलोमिटर सडक स्तरोन्नति कार्य गर्नका लागि जेठ १८ गतेदेखि असार १६ गतेसम्म दैनिक १२ घण्टा बन्द हुने भएको हो । बिहान १० बजेदेखि साँझ ४ बजेसम्म र राती १० बजेदेखि बिहान ४ बजेसम्म…