नवलपरासी १७ जेठ । संघीय सरकारले नवलपुर र रुकुमको जिल्ला सदरमुकाममा भौतिक संरचना निर्माणका लागि एक अर्ब २१ करोड रुपैयाँ विनियोजन गरेको छ ।आगामी आर्थिक वर्ष २०८१र०८२ को आयव्यायको विवरण सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो जानकारी दिएका हुन् । यी दुबै जिल्ला संघीयता कार्यान्वयनमा आएसँगै टुक्रिएर बनेका हुन् । त्यसैले यहाँ पुनारा संरचना नभएकाले…