काठमाडौं १६ जेठ । शहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा नै अघिल्लो आर्थिक वर्षमा भन्दा झण्डै दोब्बर बजेट पाएको थियो ।मन्त्रालयले चालु आर्थिक वर्ष २०८०र८१ मा मा ६६ अर्ब १७ करोड ५५ लाखको बजेट कार्यान्वयन गरिरहेको छ । आगामी आर्थिक वर्षका लागि अझ बजेट बढेर आएको छ ।मन्त्रालयले ९२ अर्ब ६३ करोड ५४ लाख रुपैयाँ…