कपिलवस्तु, बाणगंगा — मंसिर १ बाणगंगा नगरपालिका–१ का स्थानीयवासी अबदेखि अझ सहज, सुरक्षित र व्यवस्थित वातावरणमा सेवा पाउने भएका छन्। लामो समयदेखि बैरियास्थित जीर्ण संरचनाबाट सेवा ग्रहण गर्दै आएका वडावासीका लागि चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा निर्माण गरिएको नयाँ प्रशासनिक भवन सोमबार एक औपचारिक समारोहका बीच उद्घाटन गरिएको हो। नवनिर्मित भवनको उद्घाटन संविधान सभा सदस्य अत्तहर कमाल…