देउखुरी ७ जेठ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोख बहादुर महराले दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ स्थित माध्यमिक विद्यालय मौरीघाटको विद्यालय भवनको शिलान्यास गरेका थिए ।संघिय सरकारको विशेष अनुदान अन्तर्गत ८ करोड ९७ लाख ३८ हजार ३ सय ६२ पैसा लागतमा बन्न लागेको १६ कोठे विद्यालय भवनको सोमबार शिलान्यास गरेका हुन् । विद्यालय भवनको…