कपिलवस्तु ७ जेठ । स् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि संगीन आरोपहरु लगाएका छन् । आइतबार आफूमाथि लागेको आरोपको जवाफ दिन रोष्टममा उभिएका गृहमन्त्री लामिछानेले अधिकांस समय महामन्त्री थापा विरुद्ध प्रयोग गरे गृहमन्त्री लामिछानेले महामन्त्री थापालाई लक्षित गर्दै कृषि अनुदानको रकम हिनामिना गरेको, पार्क निर्माणमा भ्रष्टाचार भएको ३० लाखभन्दा बढी…