कपिलवस्तु, १९ वैशाख ।नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माले अन्तराष्ट्रिय श्रमिक दिवस तथा १३५ औं मजदुर दिवस ( मे १) को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण श्रमिक, मजदुर वर्ग प्रति उच्च सम्मान ब्यक्त गर्दै सुख, शान्ती एवम् समृद्धिको शुभकामना ब्यक्त गर्नुभएको छ । अध्यक्ष शर्माले एक शुभकामना सन्देश जारी गर्दै श्रमजीवि, मजदुर वर्गको…