काठमाडौं १ जेठ । अनलाइन टाइपिङको जागिर लगाइदिने भन्दै किशोरीहरूलाई पोर्न एपको नग्न च्याट धन्दामा लगाउने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले स्ट्रिप च्याट नामक एप मार्फत अश्लील च्याट गर्न लगाएको आरोपमा एक युवतीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोल घर भइ हाल काठमाडौं गोकर्णेश्वर…