रुपन्देही, ०७ फागुन ७ गते । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले युवा वर्गलाई लक्षित गर्दै निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ । सरकारी सेवामा आकर्षण घट्दो अवस्थामा रहेको हुँदा नगरका युवासहित लक्षित वर्गलाई सरकारी सेवामा आकर्षण र मानव संशोधनको विकास गर्ने उद्देश्यले पालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको हो । कक्षामा लोकसेवा सम्बन्धी सामान्य ज्ञान,…