कपिलवस्तु ७ फागुन । कपिलवस्तुकाे कृष्णनगर नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि २ सय ५० जनाले नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् । कृष्णनगर नगरपालिकामा सञ्चालित दुई दिने नगर कमिटीकाे प्रशिक्षण कार्यक्रमकाे अवसरमा आइतबार जनमत, नेपाली काँग्रेस, राप्रपाका कार्यकर्ताहरु एमाले प्रवेश गरेका हुन् । जनमत पार्टीबाट वडा अध्यक्षका उम्मेदवार भएर १७ मतले पराजित अनवर…