काठमाडौं, ०६ फागुन । प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले ‘मिल्क होलिडे’ को समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै रुपन्देही क्षेत्र नं. ५ का सांसद घिमिरेले भारतबाट दुध तथा दुग्धजन्य पदार्थ भैरहेको चोरी पैठारीलाई तत्काल रोक्न सकिएन भने नेपालमा देखिएको दुधको समस्यालाई समाधान गर्न गाह्रो हुने स्पष्ट पारे ।बजारमा आपूर्ति…