बाणगंगा, २४ माघ।प्रदेश सांसद विष्णु पन्थीले सरकारी काम गर्ने तौर तरिकाले हाम्रो विकास पछि परेको बताएका छन् । कपिलवस्तु उद्योग वाणिज्य संघ वाणगंगाको १६ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशनको शुभकामना व्यक्त गर्दै सांसद पन्थीले कपिलवस्तुको विकासका मुद्धामा मन्त्रीको ध्यानाकर्षण गराएका हुन् । ‘कतिपय कार्यालयहरु यत्तिकै घाम तापेर बस्ने भए, कार्यालय खडा गर्ने…