देउखुरी २१ माघ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशमा भएका स्थानीय स्रोत र साधानलाई उपयोग गर्दै औद्योगिक उत्पादन तर्फ लाग्नु पर्नेमा जोड दिनुभएको छ । लुम्बिनी प्रदेश स्थापनाको सातौँ वर्षका अवसरमा शुभकामना दिँदै उहाले यस्तो बताउनुभएको हो ।यस्तै सभामुख तुलाराम घर्तिमगरले प्रदेश सरकार र प्रदेश संसदको संयुक्त पहलमा संघिय शासन प्रणालीलाई सबल बनाउने…