पार्वती पाण्डे कपिलवस्तु १८ माघ । बाणगङ्गा नगरपालिकाको नगरक्र सबैभन्दा विकट मानिएको गाउ पटनाका् मेचकुरीमा पुगेर एकीकृत घुम्ती सेवा प्रवाह गरेकोछ । बाणगांगको वडा नं १० मेचकुरीडाँडामा भएको शिविरमा व्यापक जनसहभागितामात्रै जुटेन । सेवा प्रवाह पनि निकै ब्यवस्थित प्रभावकारी रुपमा भएको मेयर चक्रपाणी अर्यालले वताउनु भयो । शिविरवाट जेष्ठनागरिक परिचयपत्रवितरण ,स्वास्थ्य परीक्षण र आधारभुत औषधी…