काठमाडौं, १६ माघ । लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानीको विकासका लागि आवश्यक पर्ने बजेट दातृ निकाय वा अन्तर्राष्ट्रिय वित्तीय संस्थामार्फत् जुटाइदिन केन्द्र सरकारलाई आग्रह गरेको छ । राजधानीको विकासका लागि एक खर्ब आवश्यक पर्ने पूर्वानुमान गरेको प्रदेश सरकारले पहिलो चरणमा २५ अर्ब जुटाइदिन केन्द्र सरकारलाई आग्रह गरेको हो । बजेट स्रोतको व्यवस्थापन गर्न भन्दै लुम्बिनी…