बुटवल १५ माघ । नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगानाको चलचित्र नमेटिने घाउमा अभिनय गर्ने भएका छन ।पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले अभिनेता रमित ढुंगानाको चलचित्र नमेटिने घाउमा अभिनय गर्न लागेको खुलाएका छन्। ओली उक्त चलचित्रमा प्रधानमन्त्रीको भुमिकामै देखिने छन्। काठमाडौंमा आइतबार फिल्मको शुभमुहुर्त गरिएको थियो भने कार्यक्रममा ओली समेत उपस्थित थिए। केपी ओलीले…