दाङ १० माघ । दाङको राप्ती गाउँपालिकामा विद्युत् सब–स्टेसन निर्माण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लमही अन्तर्गत राप्तीको वडा नम्बर २ बराखुट्टी एकता नगरमा ३३र११ केभीए क्षमताको सब–स्टेसन निर्माण सुरु भएको हो । पालिकामा विद्युतको लो भोल्टेज, ओभरलोड र विद्युत कटौतीको समस्या समाधान सँगै पालिकालाई क्षमता सहित पूर्ण रुपमा विद्युतीकरण गर्ने…