जानु पाण्डेकपिलवस्तु १४ माघ ।कपिलवस्तुको जगदीशपुर चरा आरक्षको प्रचार प्रसार गरी पर्यटनको विस्तार गर्न फोटो कार्यशालाको आयोजना गरिएको छ । माघ १६ गते देखी देशभरका उत्कृष्ट फोटो पत्रकारलाई सहभागी गराई तालको पर्यापर्यटनको फोटोबाट उजागर गर्ने गरी ३ दिने फोटो कार्यशालाको आयोजना गरिएको छ । फोटो कार्यशालाले ताल र कपिलवस्तु जिल्लाको पर्यटन विकासमा टेवा पुग्ने विश्वास…