हरि घिमिरे, ११ माघ । कपिलवस्तुको बाणगङ्गामा एक दिने कृषि मेला प्रर्दशनी गरिएको छ । युएसएआइडीको आर्थिक सहयोगमा सञ्चालित कृषि मेलामा कृषि औजार र बाली प्रर्दशनी गरिएको हो । बुद्ध रङ्गशालामा भएको प्रदर्शनीमा ६ सय जनाले अवलोकन गरेको आयोजकले जनाएको छ । जसमा करिब १० लाख बराबरको आर्थिक कारोबार भएको जनाईएको छ । अन्तराष्ट्रिय मकै…