कपिलवस्तु, ०५ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अधिकार कार्यान्वयनका लागि तीनै तहका सरकारबिच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । बिहीबार बसेको समन्वय समितिको बैठकमा उनले अहिले प्रदेश सरकारले अधिकारको विषयमा संघीय सरकार र प्रधानमन्त्रीसँग छलफल गरिरहेको बताए । उनले नगरपालिका र प्रदेशले सहकार्य गरिरहेको बताए । मुख्यमन्त्री चौधरीले प्रदेश र स्थानीय…