कपिलवस्तु, ०४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माघ १९ गते कपिलवस्तु आउने भएका छन् । देशब्यापी भ्रमणमा रहेका पार्टी सभापति लामिछाने बाणगंगामा हुने आम सभालाई सम्बोधन गर्न कपिलवस्तु आउने भएका हुन् ।सभापति लामिछानेसंगै सांसद सुमना श्रेष्ठ लगायतका नेताहरु कार्यक्रममा सहभागि हुने जनाइएको छ । लामिछाने यसअघि कपिलवस्तु आउने कार्यक्रम भए पनि अन्तिममा…