राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, २४ कात्तिक नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा जिन्जा ग्यालरी जापान र बिन्दु स्पेस फर आर्टिस्ट नेपालको संयुक्त आयोजनामा सांस्कृतिक आदानप्रदान गर्ने उद्देश्यसहित आजबाट काठमाडौँमा अन्तरराष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ । ‘बोडरलेस स्माइल फर स्माइल’ शीर्षकमा सुरु भएको प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गर्नुभयो । चित्रकला…