कपिलवस्तु १ माघ । कपिलवस्तु सहित देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । सुनसरीको धरान उपमहानगरपालिका-८ सेउती पुल नजिक सडकमा प्र १ -२-००२ च ४१६० नम्बरको कार आफै अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा कार चालक इटहरी उपमहानगरपालिका-४ बस्ने ३५ वर्षीय दुर्गा राईको घटनास्थलमै मृत्यु भएको…