गुल्मी, २८ पौष । गुल्मीमा सुन्तलाको क्षेत्रफल बढे पनि उत्पादन पोहोरभन्दा घटेको छ । गएको वर्ष ६ हजार ८ सय ३८ मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यसवर्ष ६ हजार ५ सय ७२ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । गएको वर्षको भन्दा २ सय ६६ मेट्रिक टन सुन्तला कम उत्पादन भएको हो । गएको…