चितवन, २२ पौष । चितवनको भरतपुर महानगरपालिकालको चालु आर्थिक बर्षको ६ महिनामा १३ प्रतिशत पूँजीगत खर्च गरेको छ । महानगरले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि ६ अर्ब ३९ करोड ७९ लाख ९० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये चालूतर्फ विनियोजित २ अर्ब ६७ करोड १४ लाख ८४ हजारमध्ये पुसको मध्यसम्म ७९ करोड…