काठमाडौं २४ पुस ।प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति निर्माणमा जनताको नियमन, निगरानी र हस्तक्षेप आवश्यक रहेको बताएका छन्। आफूले एक्काइसौं शताब्दीको जनवादलाई फरक ढंगले लागू गरिरहेको पनि उनले जिकिर गरे।सोमबार दिउँसो जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समापनका लागि बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशद्वारा…