कपिलवस्तु, २७ पौष । कपिलवस्तु जिल्लाको बाणगङ्गा नगरपालिका वडा नम्बर ५ मा रहेको मधौलिया वन उद्यान ( लभ पार्क ) मा दिन स्व. पृथ्वीनारायण साहको सालिक, नेपालको नक्सा र झण्डा अनावरण गरिएको छ । पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसर पारेर प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले अनावरण गर्नुभएको हो । अनावरण गर्दै प्रजिअ…