हरि घिमिरे, ०१ माघ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले स्थानीय तहहरूमा कानुन अधिकृत नहुँदा समस्या भएको बताए । उनले स्थानीय तहका जनप्रतिनिधिहरूमा कानुन सम्बन्धी विज्ञता नभएको र कर्मचारी पनि नहुँदा कानुन निर्माण तथा कार्यान्वयनमा समस्या देखिएको बताए । आइतबार कपिलवस्तुका जनप्रतिनिधि सँग प्रदेश सभा र स्थानीय तह बिच कानुन निर्माण तथा सभा सञ्चालन…