कपिलवस्तु, १७ पौष । उद्योग व्यापार संघ कपिलवस्तुले स्थापना भएको छोटो समयमै गरेका विभिन्न सामाजिक क्रियाकलाप सार्वजनिक गरेको छ । संघले स्थापना भएको एक वर्षको अवधिमा भए गरेका कामको विवरण सार्वजनिक गरेको हो । २०७९ माघ १० गते सम्पन्न संघको अधिवेशन सम्पन्न भई खिमानन्द पौडेल अध्यक्ष सहितको कार्यसमिति निर्माण भयो । उक्त समितिले गरेका कामको मंगलबार…