बुटवल १५ पुस।बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा ऐन संशोधन गर्दै सकिएको छ । नगर सभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रस्तुत भएका जलस्रोत उपयोग विधेयक, २०८० र छाडा पशुचौपाया व्यवस्थापन र नियन्त्रण (गौशाला सञ्चालन) विधेयक, २०८० नगर प्रमुख खेलराज पाण्डेयले छलफलपछि सर्वसम्मतिले पारित गरेको जानकारी दिनुभयो ।सभाले नगर शिक्षा ऐन, २०७४…