बुटवल १२ पुस । रुपन्देही र पाल्पा जिल्लामा अवस्थित सिद्धबाबा सुरुङ मार्ग योजनाको निर्माणकार्य अझै ९७ प्रतिशत बाकि रहेको छ ।हाल्सम्म ३।५० प्रतिशत मात्र सम्पन्न भएको छ । सुरुङमार्गको भौतिक प्रगति गत असारसम्ममा ३।५० प्रतिशत भएको छ । त्यसमा २।९४ प्रतिशत वित्तीय प्रगति सम्पन्न भएको छ । सरकारले सुरुङमार्ग निर्माण गरी यातायातलाई सहज बनाउनका लागि…