भैरहवा, १३ पौष । रुपन्देही प्रहरीले चोरी नियन्त्रण तथा न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गरी ११ दिनकै अवधिमा २३ वटा मोटरसाइल बरामद गरेको छ । नेपालबाट भारत र भारतबाट नेपालतर्फ चोरीका मोटरसाइकल किनेर चलाउने गरेको पाइएपछि नियन्त्रणका लागि प्रहरीले अभियान चलाएको हो । प्रहरीले मोटसाइकल चोरीमा संलग्न रहेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ ।…