कपिलवस्तु ३ पुस । कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेमा यात्रु बाहक बस र ट्रक ठोकिँदा ४ जना गम्भीर घाइते भएका छन् । मङ्गलवार अन्दाजी पौने ६ बजे दाङबाट बुटवल तर्फ जाँदै गरेको ना ५ ख ९६४१ नम्बरको यात्रु बाहक बस ना ८ ख १९९४ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । रोकिएको ट्रकमा ठक्कर दिँदा बसको…