कपिलवस्तु ३ पुस । १२ औं ‘कपिलवस्तु डान्स आइडल’को ताज यशअघि ४ नुम्बर पिपरा बोर्डगाउँ देखि बनगाइ सम्मका राजमर्ग आसपासका प्रतियोगीले जित्ने गरेकोमा यसपाली राजमार्गबाट धेरै टाढाको भुगोलकी मोनिका रानाले जितेकी छन । भोटका अधारमा हुनेहुदा सधैं राजमार्ग आसपास्काले जित्ने गर्थे । ताज पहिरिएकी मोनिका राना बाणगंगा–११ बरवा स्थित सूर्योदय मा।वि।को कक्षा ११ को शिक्षा…