गुल्मी, ०९ पौष । गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजले उडान भर्ने गरेको छ । २०८० वैशाखको २९ गतेदेखि हप्ताको दुई दिन उडान सुरु गरेको निगमको विमानमा कुनै दिन पनि एक सिट राखी राख्नु पर्ने अवस्था आएको छैन । सुरुमा गुल्मी जस्तो पहाडी जिल्लामा यात्रु नपाइएला भन्ने चिन्तामा रहेका सरोकारवालाहरू अहिले उत्साहित बनेका…