दाङ, ०७ पौष । शान्तिनगर गाउँपालिका ५ का मोहन रावत अमेरिका जाने भन्दै गत साउनमा घरबाट हिँडे। दाङको साविक डुरुवा गाविस ३ की लक्ष्मी डाँगी उनलाई अमेरिका पठाउने भन्दै पटक पटक गरी २१ लाख लिएर मोहनलाई विगत ८ महिनादेखि फिलिपिन्समा अलपत्र पारेकी छन्। ऋण लिएर छोरालाई पठाएको भन्दै अहिले धेरै समस्या भइरहेको मोहनका बुबाले कमल…