कपिलवस्तु २८ मंसिर ।स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन प्रणाली ( लिजा ) को नजिता सार्वजनिक गर्ने कपिलवस्तुका बुद्धभुमी नगरपालिका मुलक मै प्रथम भएको छ । लिजा अनुसार गत बर्षको कामको स्वमुल्यांकन चालु आर्थिक बर्षको पुस मसान्त भित्र गर्नु पर्ने प्रावधान छ । सोही आधारमा बुद्धुभुमीले पुस २७ गते स्वमुल्यांकन नतिजा सार्वजनिक गरेर देशमा रहेका ७…