बुटवल, २९ मंसिर । नेपाल जेसीजको ५० औं राष्ट्रिय महाधिवेशन आज शुक्रबारदेखि बुटवलमा सुरु हुदैछ । महाधिवेशनको सबै तयारी पूरा भएको आयोजक बुटवल जेसीजले बिहिबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । महाधिवेशनको आज विशेष समारोहका विच सभामुख देवराज घिमिरेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । बुटवल जेसीज स्थापनाको ५० वर्ष प्रवेश भएको अवसरमा…