बाणगङ्गा, २९ मंसिर । बाणगङ्गा वेलफेयर सोसाइटीको आयोजनामा भएको १४ औं कपिलवस्तु महोत्सवको नवौं दिन आज शुक्रवार चर्चित ५ जना कलाकारले प्रस्तुति दिने भएका छन् । जसमा गायक रमेशराज भट्टराई, मेलिना राई, पशुपति शर्माको विषेश प्रस्तुति रहने छ । यस्तै गायिका विष्णु श्रीपालि, गायक अभिषेक खड्काले माहोल तताउने आयोजकले जनाएको छ । बाणगंगाको बुद्ध रंगशालमा…