भगवती न्यौपानेकपिलवस्तु ६ मंशिर ।स्थानिय सरकारले व्यापार व्यवसायहरुको व्यवस्थापन गर्नुपर्ने उद्योग ब्यापार महासंघका केन्द्रिय महासचिव खेमनारायण पराजुलीले बताउनु भएको छ । साना व्यवसायीहरुका समस्या स्थानिय सरकारले मात्र बुझ्न सक्ने भएकाले नियम कानुन बनाउँदा केन्द्र सरकारले स्थानिय सरकार सङ्ग समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।आज बुधवार १२ औँ राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अवसरमा कपिलवस्तु उद्योग…