कपिलवस्तु ६ मंसिर ।हिमालपारीको मुक्तिनाथ मन्दिर जाने चाहाना छ भने १४ औं कपिलवस्तु महोत्सवले पुरा गरिदिनेछ । उच्च धार्मिक तथा पौराणिक महत्व बोकेको मुक्तिनाथ मन्दिरको बस्चुस्थिती देखाउन १४ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीमा मुख्य गेट मुक्तिनाथ मन्दिरकै हुनेछ । यो महोत्सवको एक मुख्य आकर्षणको रुपमा रहने छ ।बाणगंगा वेयलफेयर सोसाइटीका अध्यक्ष तथा…