कपिलवस्तु ७ मंसिर ।कपिलवस्तुको सिमा क्षेत्र मर्यादपुरमा मोटरसाईल चारेको आरोपमा २ जना भारतीय नागरिक पक्राउ परेका छन । बिहीवार यशोधरा गाउपालिका– ६ मर्यादपुर स्थित सिद्धार्थ बैक अघि खडा गरी राखेको लु ४ प ४३४६ को सुपर स्पेलेण्डर मोटरसाईल चोरी भएको थियो । मोटरसाईकल चोरेर भागेको भारत सिद्धार्थनगर थाना स्रोतगढ नकाई वस्ने २६ बर्षिय धर्मेन्द्र पासवान…