गुल्मी ९ मंसिर । नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलन सुरु भएको छ। शनिबारदेखि सदरमुकाम तम्घास चिदिचौर खेलमैदानमा सुरु भएको दोस्रो जिल्ला सम्मेलनको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उद्घाटन गरेका छन्। नेपाली कांग्रेस पार्टीले हालसम्म गरेका कामको समीक्षा र आगामी कार्ययोजनाबारे जानकारी दिने उद्देश्यसहित दोस्रो जिल्ला सम्मेलनको आयोजना गरेको पार्टीले जनाएको छ। कार्यक्रममा केन्द्रीय सदस्य…