सुर्खेत, १० मंसिर । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा ‘प्रभाकर’को नेतृत्वमा सिङ्गो जिल्ला कमिटी भूकम्प प्रभावित क्षेत्रको पुनः निर्माणमा खटिएको छ । शुक्रवार बसेको माओवादी जिल्ला कमिटी बैठकले सिङ्गो पार्टी कमिटीलाई स्वयंसेवकका रूपमा रूपान्तरण गरिएको हो । सोही अनुसार सम्पूर्ण पार्टी कमिटी वडा वडामा खटिसकेको छ । शर्माका अनुसार सुरुमा…