काठमाडौं १ मंसिर । नेकपा एमालेले यो वर्ष ‘अधिवेशन वर्ष’ भनेको छ । सँगसँगै मिसन ८४ केन्द्रित पार्टी अभियानलाई तीव्र पारेको छ । मंसिर १४ बाट मध्यपहाडी केन्द्रित ‘झुलाघाट -चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियानको घोषणा गरिसकेको छ । उपत्यका विशेष प्रदेशसहित ८ वटा प्रदेश कमिटीमा अधिवेशनबाट नयाँ नेतृत्व आइसकेको छ । प्रदेशको नेतृत्व चयनमा…