कपिलवस्तु, २६ कात्तिक । नव छहारी सामाजिक विकास संस्थाद्धारा संचालित सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जले आयोजना गरेको सन्देशमुलक देउसी भैला तथा सांस्कृतिक कार्यक्रममा दर्शक ओइरिएका छन् । तिहारको पहिलो दिन (कागतिहार) को साँझ वाणगंगा नगरपालिकाको चार नम्बर चोकमा आयोजना भएको कार्यक्रममा हजारौँको संख्यामा दर्शकको सहभागिता रहेको थियो । तिहारको परम्परालाई संरक्षण गर्नको लागि…