कपिलवस्तु १८ कात्तिक ।साना किसानको समृद्धि कृषिको रुपान्तरण र उधमशिलताको बिकास भन्ने मूल नाराका साथ साना किसान कृषि सहकारी संस्था लिमिटेड वाणगंगा ९ भलवाडको २४औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो सभामा लुम्बिनी प्रदेशका साँसद तथा कार्यक्रमका प्रमुख अतिथी बिष्णु पन्थीले जनताको जिवनस्तर उकास्न सहकारी र्सस्थाले महत्वपूर्ण भूमिका खेलेको भन्दै सरकारको ३ खम्बे…